9852683983
चुलाचुली गाउँपालिका अध्यक्षको हैसियतले चुलाचुली अस्पताल स्थापना भएको जानकारी गराउन पाउँदा गर्व लागेको छ। १५ शैयाको प्राथमिक स्वास्थ्य संस्था यस गाउँपालिकाका सबै नागरिकलाई नजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धताको प्रतिविम्ब हो।भौगोलिक दुर्गमता र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँचको अभावले चुलाचुली समुदायले केही चुनौतीहरू भोग्दै आएको छ। यस्ता चुनौती समाधान गर्न यस अस्पतालले आम तथा शिशु स्वास्थ्य, निवारक स्वास्थ्य परीक्षण, आकस्मिक उपचार तथा सामान्य रोगहरूको उपचारलाई प्राथमिकता दिनेछ।यसलाई दक्ष जनशक्ति, आधुनिक उपकरण र समुदायमैत्री सेवाले सुसज्जित बनाउने हाम्रो योजना रहेको छ। यस अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै सरोकारवाला, विकास साझेदार तथा कर्मचारीप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। चुलाचुली अस्पताललाई विश्वास, सेवा र आशाको केन्द्र बनाउन हामी प्रतिबद्ध छौं। -राजेन्द्र केरुङ , अध्यक्ष चुलाचुली गाउँपालिका इलाम
आकस्मिक दिवा सेवा
10:00 AM to 5:00 PM
कर्मचारी संख्या
15+
प्रसव केन्द्र
Yes (हो)
प्राथमिक स्वास्थ्य संस्था
15 Beds (१५ शैया )
ह्वीलचेयर पहुँचयोग्य
Yes (हो)
स्वास्थ्य बीमा कार्यक्रम
Yes (छ)
ल्याव सेवा
Yes (हो)
फार्मेसी
Yes (छ)

Services

बहीरङ्गी सेवा
बहीरङ्गी सेवा
Read More
रेडियोलोजी
रेडियोलोजी
Read More
खोप
खोप
Read More
फार्मेसी
फार्मेसी
Read More
आकस्मिक सेवा
Read More
एम्बुलेन्स
Read More
Video Gallery
>
READ MORE

चुलाचुली मिडियाले तयार पारेको Documentary || चुलाचुली अस्पतालको सप्ताह महापुराण २०८१

चुलाचुली अस्पताल सञ्चालन सहयोगार्थ बहुधार्मिक समावेशी महापुराण सम्बन्धी प्रकाशन।

NTV Ithari HD मा प्रकाशित भिडियो सामाग्री

Happy Patients & Clients Reviews